छात्रालाई होटलमा – Nepal Press
छात्रालाई होटलमा

छात्रालाई होटलमा लगेर परीक्षा लिने सर पक्राउ, तर घटना रहस्यमय

परीक्षा दिनका लागि विद्यालय होइन होटल जाउँ भन्दा छात्रा खुरुखुरु पछि लागेर किन गइन् र उनले लामो समयसम्म सो घटनाबारे किन बताइनन् ? यो रहस्य अझै खुलेको छैन । अझ उनले होटलमा सरले वियर पनि पिउन लगाएको बयान समेत दिएको बताइन्छ ।