छाङदावा शेर्पा – Nepal Press
छाङदावा शेर्पा

१४ हिमाल चढेका दुई नेपाली दाजुभाइलाई गिनिज बुकद्वारा विश्व कीर्तिमानको प्रमाणपत्र

काठमाडौं । विश्वको आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली दाजुभाइले शुक्रबार विश्व रेकर्ड राखेको कीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् । १४ वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान राखेका एउटै परिवारका मिङमा शेर्र्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । मिङमा...