छवि रिजाल – Nepal Press
छवि रिजाल

सरकारी कार्यालयमा भीड कम गर्ने सुर्खेतका प्रजिअको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा आएका छवि रिजालले मालपोत लगायतका सरकारी कार्यालयमा भीडभाड कम हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ नियुक्तिपछि पहिलोपल्ट पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ रिजालले भने, ‘अहिले मालपोत कार्यालयमा अत्याधिक चाप छ । यो चाप कमगर्नका लागि...