छक्कबहादुर लामा – Nepal Press
छक्कबहादुर लामा

छक्कवहादुर लामा बालुवाटारमा, हस्ताक्षर दुरुपयोग भएको दावी

काठमाडौं । बिघटित प्रतिनिधिसभाका सदस्य छक्कवहादुर लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका छन् । अर्कै प्रयोजनमा पहिलेनै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नगएको बताएका हुन् । हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद...