चौधरी ग्रुप – Nepal Press
चौधरी ग्रुप

भैँसेपाटीमा चौधरी ग्रुपको हाउजिङ परियोजना सुरू

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना सुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो । सीजी डेभलपर्सले यहाँ ६० वटा सुविधासम्पन्न घरहरू निर्माण थालेको हो । आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडकलगायतका...