चौंथाइवाले – Nepal Press
चौंथाइवाले

चौंथाइवालेको नेपाल भ्रमण : के काठमाडौं र दिल्लीको सम्बन्धमा सुधार आउन थालेको हो ?

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय चौंथाइवाले अहिले चारदिने काठमाडौं भ्रमणमा छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गर्दै उनले काठमाडौं भ्रमणको थालनी गरे । सोमबार चौथाइवालेले प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, मधेशी नेता महन्थ ठाकुर लगायतलाई भेट...