चोलेन्द्र शमसेर जबरा – Nepal Press
चोलेन्द्र शमसेर जबरा

प्रधानन्यायाधीशको आह्वान- विधिबाहिरबाट न्यायपालिका हिँडाउने प्रयासविरुद्ध एकजुट बनौं

आफ्नो राजीनामा माग्दै भइरहेको बार एशोसियसनको आन्दोलन र सर्वोच्च अदालतकै केही न्यायाधीशहरूको असहयोगबारे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज पहिलोपटक औपचारिकरूपमा मुख खोलेका छन् ।