चोलेन्द्र शमशेर – Nepal Press
चोलेन्द्र शमशेर

कसैको हुन नसकेका चोलेन्द्र : यी चर्चित फैसला सेटिङ जनाउन कि सिस्टम जोगाउन ?

चोलेन्द्र शमसेरका फैसलाहरुको विश्लेषण गर्दा उनी सबैका हुन् तर कसैका पनि होइनन् भन्ने प्रष्ट हुन्छ । बरु उनका फैसलाहरुले देशलाई संकटमा पर्नबाट जोगाउन विवेकपूर्ण समाधान दिएका छन् ।