चोलेन्द्रशमसेर – Nepal Press
चोलेन्द्रशमसेर

बारका अग्रजको आग्रह- न्यायाधीश मिलाएर सत्ता दिलायौं, अब चोलेन्द्र हटाउन सघाउनुस्

मंसिर १० गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा शम्भु थापाको अभिव्यक्ति सुनेपछि बारका पदाधिकारीसमेत ‘सरप्राइज’ मा परेका थिए ।