चोरी – Nepal Press
चोरी

काठमाडौंमा ट्याक्सी चढेर चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं । ट्याक्सी चढेर राति विभिन्न स्थानबाट तामा चोरी गर्ने एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी सुगौली थाना छाप्राबास घर भइ टेकु बस्ने ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल, सिन्धुपाल्चोक लिसंखू गाउँपालिका- ८ घर भइ काठमाडौं टोखा बस्ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही...