चैती छठ – Nepal Press
चैती छठ

कोरोना संक्रमणको त्रासका विचमा पनि चैती छठ मनाइँदै (फोटो फिचर)

जनकपुरधाम । कोरोना संक्रमणको त्रासका विचमा पनि जनकपुरसहित तराई, मधेसका जिल्लामा श्रद्धापूर्वक चैती छठ मनाइँदैछ । जनकपुरको ऐतिहासिक गंगासागर लगायतका पोखरी तथा जलाशयमा ब्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । शुक्रवारदेखि विधिवत रुपमा सुरु भएको चैती छठका ब्रतालु आज दिउँसो पूजाका विभिन्न समानसहित पोखरी तथा जलाशय पुगेको...