चेल्सी – Nepal Press
चेल्सी

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, युभेन्टस बाहिरियो

काठमाडौं। फ्रेन्च क्लब लिलेलाई २–१ गोलको नतिजामा पराजित गर्दै इङलिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले समग्रमा ४–१ को नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलको ३८औं मिनेटमा लिलेले बुराक यल्माजको गोलमार्फत अग्रता लिएको...