चेक रिपब्लिक – Nepal Press
चेक रिपब्लिक

युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सलाई २-० गोलको नतिजामा पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । आइतबार अन्तिम १६ अन्तर्गत हंगेरीको बुडापेस्टमा भएको खेलमा १० जना खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्‍वार्टरफाइनल यात्रा तय गरेको हो । पहिलो हाफदेखि नै नेदरल्यान्ड्समाथि निरन्तर...