चेक बाउन्स – Nepal Press
चेक बाउन्स

दाङमा चेक बाउन्सको घटना बढ्यो, एक वर्षमा १९ मुद्दा दर्ता

रुपन्देही । दाङमा चेक बाउन्स भएर पीडित हुनेहरुले मुद्दा दर्ता गर्न थालेका छन् । पीडितको निवेदनका आधारमा बैंकिङ कसुरमा प्रहरीले ८ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालका अनुसार यो आर्थिक वर्षमा १९ वटा चेक बाउन्सको मुद्दा दर्ता गरेर प्रहरीले घटनाको अनुसन्धान...