चुनाव – Nepal Press
चुनाव

मतदातालाई प्रश्न–कस्को चुनाव, कस्तो चुनाव ?

चुनावअघिका ४ वर्ष ११ महिना आफ्नै मेहनतको कमाइ खाएर बाँच्छौं भने हामीले एक महिना वा १५ दिन अर्काको नखाई राम्रो काम गर्न सक्ने जनप्रतिनिधि चयन गर्छौं किन नभन्ने ?