चुनावी योजना – Nepal Press
चुनावी योजना

ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो)

हामीले चुनावमा कम्तिमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ। प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तिमा ४ सिट बढाएर १२० सिट जित्नुपर्छ ।