चुडामणि शर्मा – Nepal Press
चुडामणि शर्मा

चुडामणि शर्मालाई ५० लाख धरौटी लिएर रिहा गर्न आदेश

काठमाडौं। विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मा निर्दोष हुन् भन्न सकिने अवस्था नभए पनि उनीबाट प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले धरौटी लिएर...