चीन नेपाल – Nepal Press
चीन नेपाल

चीनले नेपालसहित पाँच देशका विदेशमन्त्रीसँग गर्‍यो छलफल, भाइरस संकटविरुद्ध सहकार्य गर्न मतैक्यता

कोभिड-१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच मंगलबार भर्चुअल छलफल भएको छ ।