चीन–अमेरिका व्यापार विवाद – Nepal Press
चीन–अमेरिका व्यापार विवाद

अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया जिम्मेवार रहे । यी दुई मुलुकबीचको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालमा व्यापार विवादका कारण...