चीनले भन्यो – Nepal Press
चीनले भन्यो

चीनले भन्यो–नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं

काठमाडौं । नेकपा विभाजन रोक्न राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर विशेष टोली काठमाडौं भेटवार्तामा व्यस्त रहेका बेला चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ । सोमवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाले चीन-नेपालका सबै राजनीतिक दलहरुसँग मित्रवत् सम्बन्धमा रहेको बताए...