चिसो – Nepal Press
चिसो

चिसोले पश्चिमतराईको जनजीवन प्रभावित

रुपन्देही । दुई दिनयता पश्चिमतराईमा चिसो बढेको छ । चिसो बढेसँगै सर्वसाधारणहरू सडक, चोकहरुमा आगोको सहारा लिन थालेका छन् । हुस्सुका कारण रुपन्देहीको भैरहवा विमानस्थल र बाँकेको नेपालगन्जस्थित विमानस्थलमा आइतबारदेखि नियमित हवाइ उडानसमेत अवरुद्ध भएका छन् । भैरहवास्थित गौतम बुद्ध विमानस्थलको जल तथा मौसम मापन केन्द्रका अनुसार भैरहवामा आइतबार...