चिया बगानका श्रमिक – Nepal Press
चिया बगानका श्रमिक

चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक ५२० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक पाँच सय २० रुपैयाँ बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक ११ हजार पाँच सय ६१ रुपैयाँबाट बढाएर १२ हजार ८१ रुपैयाँ तोकेको हो । श्रम ऐन २०७४ को दफा एक...