चिनी उद्योगी – Nepal Press
चिनी उद्योगी

अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक अग्रवाल पक्राउ

काठमाडौं । उखु किसानको पैसा नदिने चिनी उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले नेपालप्रेसलाई बताए । उखु किसानको बक्यौता रकम भुक्तानी नगरेकाले उनीविरुद्ध सर्लाही र नवलपरासीमा ठगी मुद्दा दर्ता भएकाले उनलाई पक्राउ गरिएको सिंहले बताए । अग्रवाल...