चिनियाँ विदेश मन्त्री वाङ यी – Nepal Press
चिनियाँ विदेश मन्त्री वाङ यी

चीनले नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच शुक्रबार बेलुका टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीबीच वार्ता भएको जनाएको छ ।