चिनियाँ नागरिक – Nepal Press
चिनियाँ नागरिक

चिनियाँ नागरिकको कोठा लुटपाट गर्ने समूह पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि  २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।...