चिनियाँ टोली – Nepal Press
चिनियाँ टोली

हिमालय एयरलाइन्सबाट कुन्मिङ फर्कियो चिनियाँ टोली

काठमाडौं । नेकपा विभाजनपछिको अवस्था बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको विशेष प्रतिनिधिमण्डल फर्केको छ । विदेश विभागका उपमन्त्री नेतृत्वको टोली हिमालयन एयरलाइन्सको ९–४० को उडानमा आज बिहान कुन्मिङ प्रस्थान गरेको हो । उक्त टोलीलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ...