चिनियाँ खोप – Nepal Press
चिनियाँ खोप

जेठ २५ गतेबाट ६० देखि ६४ वर्षको लागि चिनियाँ खोप लगाइने

काठमाडौं । जेठ २५ गतेबाट नेपालका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त मितिमा चीन सरकारले दिएको भेरोसेल खोप लगाउने भएको हो । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको...