चिनियाँ कम्युनिस्ट नेता – Nepal Press
चिनियाँ कम्युनिस्ट नेता

चिनियाँ कम्युनिस्ट नेताको टोली कहाँ के गर्दैछ ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहित चार सदस्यीय टोली आइतबार काठमाडौं अवतरण भएदेखिनै सबै गतिबिधि गोप्य राखिएका छन् । उनीहरुले नेपाल प्रहरीको तर्फबाट सुरक्षार्थ खटिएको टोलीलाई ‘सुरक्षा नचाहिने’ भन्दै फिर्ता जान अनुरोध गरेका थिए । एयर चाइनाको विशेष उडानमा बेइजिङबाट उनीहरु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...