चिनियाँ कम्युनिष्ट पार्टी – Nepal Press
चिनियाँ कम्युनिष्ट पार्टी

चिनियाँ कम्युनिष्टको शताब्दी पार, नेपाली कम्युनिष्टको आपसी प्रहार

कोभिड १९ विरुद्धको लडाइँकै अनुभवबाट स्पष्ट हुन्छ, जनताको पक्षमा काम गर्ने नेतृत्व पंक्ति हुँदा कम्युनिष्ट शासन प्रणाली जत्तिको अरु कुनै शासन प्रणाली सम्भव छैन । चीनको यो तीव्र विकासको एकमात्र कारण चिनियाँ कम्युनिष्ट पार्टी हो भन्ने कुरामा विमत्ति नै छैन ।