चित्रबहादुर केसी – Nepal Press
चित्रबहादुर केसी

उपलब्धी रक्षाका लागि दलहरू एक ढिक्का हुनुको विकल्प छैन : चित्रबहादुर केसी (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताएका छन् । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ छ । चितवनमा एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले सबै दलहरू मिलेर...