चित्रबहादुर कार्की – Nepal Press
चित्रबहादुर कार्की

‘सैनामैनालाई समृद्ध बनाउने धाेको पूरा गर्न मेरो उम्मेदवारी’

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्रमा रहेको सैनामैनामा नेकपा एमालेले यसअघि मेयर जितेका चित्रबहादुर कार्की र उपमेयर जितेकी बिना रानालाई पुनः उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा जितेपछि सैनामैनाको विकासका लागि महत्वपूर्ण काम गरेको र केही योजना पूरा गर्न आफू पुनः जनताको परीक्षणमा जान लागेको बताउने...