चित्रकला प्रर्दशनी – Nepal Press
चित्रकला प्रर्दशनी

उज्यालोको खोजीमा चित्रकला प्रर्दशनी

चितवन । नवलपुरको गैडाकोट–४ किसान आर्ट ग्यालरीमा आत्मदीपन सामूहिक चित्रकला प्रर्दशनी सुरु भएको छ । हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावती आर्ट काउन्सिलको आयोजनमा भएको प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलले उद्घाटन गरे । प्रदर्शनी असोज २२ गतेसम्म चल्नेछ । १७ चित्रकारका ५२ वटा कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ...