चितुवाको छाला – Nepal Press
चितुवाको छाला

चितुवाको छालासहित एक पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका- ९ बस्ने वर्ष २६ को वीरेन्द्र कुमार खत्रीलाई बैशाख २९ गते नियन्त्रणमा लिएको हो ।उनलाई चितुवाको छाला लिएर आएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गुर्भाकोट...