चितवन नेकपा – Nepal Press
चितवन नेकपा

प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली पक्षको तालाबन्दी

काठमाडौं । नेकपा विभाजनको असर अब नेकपाका जिल्ला कार्यालयतिर पर्न थालेका छन् । पार्टीको सम्पत्तिमा दुवै पक्षले दावी गरिरहेका बेला विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको कार्यालयमा केपी ओली पक्षले ताला लगाइदिएको छ । आज बिहानै पार्टी कार्यालयमा पुगेका ओली पक्षधर कार्यकर्ताले जिल्ला अध्यक्ष र सचिवले कार्यालयबाट...