चितवन कांग्रेस – Nepal Press
चितवन कांग्रेस

कांग्रेस नेता कोइरालाको १० बुँदे प्रष्टीकरण- भ्रम फिँजाउने प्रयास भयो, प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु...