चितवनको माडी – Nepal Press
चितवनको माडी

सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई ठेगान लगाउने अन्तिम कसरतमा आफूहरू रहेको बताएका छन् । चितवनमा एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यसका लागि आजै बेलुका राजनीतिक दलहरूसँग महत्वपूर्ण वार्ता हुने जनाए । उनले भने, ‘अहिले बोल्दै गर्दा र घडी हेर्दै गर्दा (घडी हेरेर) म काठमाडौं पुगेर पार्टीहरूको बैठक...