चिठ्ठा – Nepal Press
चिठ्ठा

समाजिक सञ्जालमा चिठ्ठाको प्रलोभन देखाएर ठगी धन्दा, व्यक्तिगत विवरण नदिन नेपाल बैंकर्स संघको आग्रह

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा अनाधिकृत व्यक्तिले चिठ्ठा परेको भ्रामक सन्देश प्रवाह गरी बैंक एकाउन्ट तथा व्यक्तिगत विवरण मागेर ठगी गर्ने काम भइरहेका नेपाल बंकर्स संघले जनाएको छ । अनाधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकसँग चिठ्ठा परेको र रकम पठाउनका लागि खाता नम्बर, मोवाइल नम्बर, ओटीपी पासवर्ड...