चिट्ठाको लोभ देखाएर ठगी – Nepal Press
चिट्ठाको लोभ देखाएर ठगी

जसले सामाजिक सञ्जालमार्फत् ठगी गरेर कमाएको पैसा गोबरमा लुकाए

झापा  । झापा अर्जुनधारा नगरपालिका- ९ का २९ वर्षीय पंकज पौडेली विक अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै विभिन्न बैकहरुको खाता नं दिएर पैसा ठगी गर्थे । उनले चिट्ठा र गिफट्को लोभ देखाएर सामाजिक सञ्जालबाट ठगीको धन्दा गरेरै झण्डै ११ लाख रुपैया जम्मा गरिसकेका...