चिङ्गाड गाउँपालिका – Nepal Press
चिङ्गाड गाउँपालिका

भवन बनाउन स्थानीयसँग चन्दा असुल्दै चिङ्गाड गाउँपालिका

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले प्रशासकीय भवन बनाउन भन्दै स्थानीयसँग चन्दा असुल्न थालेको छ । गाउँपालिकाले प्रतिघर पाँच हजारका दरले जबरजस्त चन्दा उठाउन थालेको हो । गाउँपालिका अध्यक्ष देवबहादुर चन्दको नेतृत्वमा केही वडा अध्यक्ष र विभिन्न पार्टीका नेता–कार्यकर्ता मिलेर चन्दा असुली भइरहेको स्थानीयले बताएका छन् । ‘२०७६ सालको दसैंमा...