चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान – Nepal Press
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कर्मचारी युनियन पुनः दर्ता

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी युनियन, पुन दर्ता भएको छ। वीर अस्पताल, ट्रमा सेन्टर र नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीको युनियन २०६५ मा ट्रेड युनियनमा दर्ता भई कार्य संचालन गर्दै आए पनि डा.प्रकाश बहादुर थापाको अध्यक्षतामा पुर्नगठन पछि नविकरण नगरेर पुनः दर्ता भएको हो । वैशाख २ गते...