चिकित्सक – Nepal Press
चिकित्सक

कोरोना संक्रमित चिकित्सकको मृत्यु

जनकपुरधाम । कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ । सिरहाको लहान घर भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । महामारीमा पनि नागरिकको स्वास्थ्य सेवामा समर्पित उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए । स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको...