चिकित्सक संघ – Nepal Press
चिकित्सक संघ

चिकित्सक संघले गर्‍यो – देशभर ‘रेड अलर्ट’ घोषणा

काठमाडौं । देशको स्वास्थ्य संस्थाले थेग्न नस्कने गरी कोडिड-१९ को संक्रमण बढेपछि नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ । संघले बुधबार एक अपील जारी गर्दै कोभिड-१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड एलर्ट’ घोषणा गरेको हो । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव...