चाैरजहारी नगरपालिका – Nepal Press
चाैरजहारी नगरपालिका

प्रदेशको बजेटमा खुलेको ल्यावले पीसीआर परीक्षणको शुल्क स्थानीय तहबाट उठाउँदै

सुर्खेत । कोरोना महामारीको समयमा कर्णाली प्रदेश सरकारले पटक पटक गरी दुई करोड अनुदान दिएर रुकुमको चौरजहारीमा स्थापना भएको आरटी/पीसीआर परीक्षण ल्याव चौरजहारी नगरपालिका मातहत छ । यहाँबाट कोरोना परीक्षण निशुल्क हुनुपर्ने थियो । रुकुममा ल्याव स्थापना गरी वरिपरिका जिल्लाहरु जाजरकोट, रुकुम पश्चिम, सल्यानका स्थानीय तहहरुलाई पनि सुविधा दिने...