चाेलेन्द्र शमसेर जवरा – Nepal Press
चाेलेन्द्र शमसेर जवरा

सर्वोच्चको फुलकोर्ट बस्दै, १४ न्यायाधीशले बहिष्कार गर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक अर्थात् ‘फुलकोर्ट’ आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् । राणाले आजको बैठकमा नेपाल बार एसोसियसनका पदाधिकारीलाई समेत बोलाएका छन् । सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ...