चाेभार – Nepal Press
चाेभार

निर्माण सकिएको चोभार सुक्खा बन्दरगाहमा भन्सार र क्वारेन्टिनको पर्खाइ

बन्दरगाह सञ्चालनमा आएपछि विदेशबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन पाइनेछ । नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिनेछ । नेपालमा आयात हुने वस्तु धेरै मात्रामा काठमाडौंमा खपत हुने भएकाले आयातकर्तालाई सहज हुनेछ ।