चालक नियन्त्रणमा – Nepal Press
चालक नियन्त्रणमा

निषेधाज्ञा उल्लघंन गरी बस चलाउने चालक नियन्त्रणमा

रुपन्देही । गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर गइरहेको लु १ ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए । त्यो सहित अवज्ञा...