चार सांसदको पद रिक्त – Nepal Press
चार सांसदको पद रिक्त

चार सांसदको पद रिक्त, निर्वाचन आयोगमा सूचना पुगेपछि ६ महिनाभित्र उपनिर्वाचन

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल २ वर्ष बाँकी रहदै माओवादी केन्द्रबाट निर्वाचित चार सांसदको पद बिहिबारबाट रिक्त भएको छ । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेका चार सांसदको मन्त्री पद पनि स्वतः रिक्त भएको छ । संसद सचिवालयले चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई लेखेर पठाउने...