चार मन्त्रीको पुनर्नियुक्ति – Nepal Press
चार मन्त्रीको पुनर्नियुक्ति

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति (पत्रसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीलाई पुनर्नियुक्त गरेकी छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...