चार निर्णय – Nepal Press
चार निर्णय

एमालेका चार निर्णय : फैसलाविरुद्ध जनतामा जानेदेखि संविधान संसोधनसम्म

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे आफ्नो विमति जनतासम्म पुर्याउने निर्णय गरेको छ । साथै, नेपालको संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने समेत निर्णय भएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । लगातार तेस्रो दिन जारी बैठकले विविध विषयमा चार वटा...