चार जनाको मृत्यु – Nepal Press
चार जनाको मृत्यु

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट हुदाँ एकै परिवारका चार जनाको मृत्यु (नामावलीसहित)

ललितपुरको मगंलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने त्यस्तै दुई जना घाइते भएका छन् ।